लमजुङ जिल्ला अस्पताल व्यवस्थापन गरेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले २१ वर्षको अवधिमा करिब १३ करोडको नि:शुल्क सेवा दिएको जनाएको छ । संस्थाले करिब २२ वर्षको अवधिमा १२ करोड ७८ लाख आठ हजार पाँच सय २६ रुपैयाँ बरावरको नि:शुल्क सेवा दिएको हो ।२०५८ सालदेखि तत्कालीन नेपाल सरकारको स्वामित्वमा रहेको सो अस्पताल एचडीसीएसले व्यवस्थापन […]