कोरोना संक्रमित विपन्न नागरिकको यी ३० निजी अस्पताल तथा मेडिकल कलेजमा नि:शुल्क उपचार हुने

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको नि:शुल्क उपचार गराउन सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए।