गाउँपालिकाले सबै नागरिकको नि:शुल्क उपचार गर्ने

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको नि:शुल्क उपचार गर्ने भएको छ।आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ। कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार नि:शुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने उनले बताए।विभिन्न महामा

सम्बन्धित सामग्री

यसरी सम्भव छ नेपालमा क्यान्सरको नि:शुल्क उपचार

नेपालमा मात्र होइन विकसित मुलुकहरूमा समेत क्यान्सरको उपचार जटिल र महँगो भइरहेको छ । फरक यति मात्र हो कि प्राय सबै विकसित मुलुकहरूमा सम्पूर्ण खर्च स्वास्थ्य बीमाद्वारा गरिन्छ भने हामी कहाँ स्वास्थ्य बीमा पूर्णरूपमा स्थापित भइसकेको छैन ।नेपाल सरकारले क्यान्सर बिरामीहरूको लागि आर्थिक श्रोतले भ्याएसम्म विपन्न राहत कोष खडा गरेको छ र स्वास्थ्य बीमालाई प्रोत्साहन गरिराखेको छ । त्यसैगरी केही प्रदेश सरकारहरूले आफ्नो प्रदेशका नागरिकको लागि क्यान्सर उपचारमा थप आर्थिक सहयोग दिने नीति लिएका छन् ।त्यतिले नपुग