नुनेज कीर्तिमानी मुल्यमा लिभरपुलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले क्लबको कीर्तिमानी मुल्यमा उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई अनुबन्ध गर्न सफल भएको छ । लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट ६ वर्षको लागि क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ । लिभरपुलमा नुनेजको सम्झौता ६४ मिलियन […]

सम्बन्धित सामग्री

पोर्चुगिज मिडफिल्डर कीर्तिमानी मुल्यमा अल हिलालमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस क्लबको कीर्तिमानी मुल्यमा साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् । ल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् । नेभेस […] The post पोर्चुगिज मिडफिल्डर कीर्तिमानी मुल्यमा अल हिलालमा अनुबन्धित first appeared on Hamro Khelkud.

ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित

एजेन्सी – ब्राजिली युवा प्रतिभावान् फरवार्ड जोआओ पेड्रो इंग्लिस क्लब ब्राइटन होव अल्वियोनकाे कीर्तिमानी मुल्यमा अनुबन्धित हुने भएका छन् । ब्राइटनले क्लबको कीर्तिमानी मुल्य ३० मिलियन पाउन्डमा पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट ५ वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । उनी सन् २०२८ को जुनसम्म ब्राइटनमा रहनेछन् । २१ वर्षीय पेड्रो सन् २०१९–२० को सिजनमा […] The post ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित first appeared on Hamro Khelkud.

विश्व फुटबलकै कीर्तिमानी रकममा साउदी क्लवमा आवद्ध भए रोनाल्डो

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबल इतिहासकै कीर्तिमानी मूल्यमा साउदी क्लवमा अनुबन्धित भएका छन् । उनी आधिकारिक रुपमै सन् २०२५ सम्मका लागि साउदी क्लब अल नासरमा अनुबन्धित भएका हुन् । बीबीसीका अनुसार रोनाल्डोले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने छन् ।बीबीसीकाअनुसार रोनाल्डोको यो तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै हो ।

रोनाल्डो कीर्तिमानी मूल्यसहित साउदीको अल नसर क्लबमा अनुबन्धित

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ। यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ।...

सान्चेज मार्सेमा अनुबन्धित

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र चिलीका कीर्तिमानी गोलकर्ता एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् । इटालियन क्लब इन्टर मिलानले आपसी समझदारीमा सान्चेजको सम्झौता रद्ध गरेपछि उनी मार्सेमा अनुबन्धित भएका हुन् । मेडिकल र कागजी प्रक्रियापछि सान्चेजले बुधबार मार्सेसँग २ वर्षको सम्झौता गरेका हुन् । ३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा […]

पोग्वा युभेन्ट्समा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएसँगै फ्रान्सेली मिडफिल्डर पउल पोग्बा फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । २९ वर्षीय पोग्वाले युभेन्ट्ससँग ४ वर्षको सम्झौता गरेका हुन् । पोग्वा सन् २०१६ अर्थात ७ वर्षपछि युभेन्ट्स फर्किएका हुन् । पोग्बा २०१६ मा युभेन्ट्सबाट ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड पुगेका थिए । […]

डि मारिया युभेन्ट्समा अनुबन्धित

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । मिडफिल्डर डि मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन् । ३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै ७ वर्षपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इंग्ल्यान्डको कीर्तिमानी मुल्य ५९.७ मिलियन […]

उरुग्वेली स्टार नुनेज लिभरपुलमा अनुबन्धित

एजेन्सी – उरुग्वेली युवा स्टार डार्विन नुनेज इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । क्लबले उनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ । लुइस सुआरेज र सेबास्टियन […]

२३ वर्षे ईसान १५ करोड भारुमा अनुबन्धित

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा भारतीय खेलाडी ईसान किसनलाई मुम्बई इन्डियन्सले शनिबार कीर्तिमानी मूल्यमा अनुबन्धित गर्दा श्रेयस एयर पनि मोटो रकममा कोलकाता नाइट राइडर्समा भित्रिएका छन्।...

ग्रिलिस कीर्तिमानी मुल्यमा म्यानचेस्टर सिटीमा अनुबन्धित

एजेन्सी – इंग्लिस विंगर ज्याक ग्रिलिस कीर्तिमानी मुल्यमा म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । ग्रिलिस १ सय मिलियन पाउन्डमा एस्टन भिल्लाबाट म्यानचेस्टर सिटीमा आएका हुन् । बेलायती खेलाडीको लागि खर्चिएको यो सबैभन्दा बढी रकम हो । सिटीले ग्रिलिसलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी २०२७ सम्म इतिहाद स्टेडियममा रहनेछन् । २५ […]