विश्व फुटबलकै कीर्तिमानी रकममा साउदी क्लवमा आवद्ध भए रोनाल्डो

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबल इतिहासकै कीर्तिमानी मूल्यमा साउदी क्लवमा अनुबन्धित भएका छन् । उनी आधिकारिक रुपमै सन् २०२५ सम्मका लागि साउदी क्लब अल नासरमा अनुबन्धित भएका हुन् । बीबीसीका अनुसार रोनाल्डोले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने छन् ।बीबीसीकाअनुसार रोनाल्डोको यो तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै हो ।

सम्बन्धित सामग्री

साउदीमा यसरी गरियो क्रिस्टियानो रोनाल्डोलाई स्वागत

काठमाडौं। पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदीमा भब्य स्वागत गरिएको छ। उनी केही दिन अघि मात्रै कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका थिए। सन् २०२५ सम्मका लागि अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्। रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो।

साउदी अरब पुगेर राेनाल्डाेले बताए अल-नसरमा आवद्ध हुनुको कारण

विश्वका महान् फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अल नसर फुटबल क्लबमा आवद्ध हुने निर्णयमा आफूलाई गर्व भएकाे बताएका छन्। रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए। उनले विश्व कीर्तिमानी मूल्यमा साउदी क्लबसँग २०२५ सम्मको सम्झौता गरेका छन्। क्लबबाट रोनाल्डोले वार्षिक १७७ मिलियन पाउन्ड बढी पारिश्रमिक लिइने जनाइएको छ। पोर्चुगिज कप्तान रोनाल्डोले म्यानचेस्टर युनाइटेड […]

रोनाल्डो २८ अर्ब ३६ करोड रुपैयाँको सम्झौतामा साउदी अरब पुगे

रियाद। विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार विहान साउदी अरबको राजधानी रियाद पुगेका छन्। रोनाल्डो साउदी अरबको फुटबल क्लब अल–नसरसँग १७ करोड ७० लाख पाउण्ड (२८ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ) को सम्झौता गरी रियाद पुगेका हुन्। उनी अब सन् २०२५ सम्म अल–नसरसँग आवद्ध हुनेछन्। म्यानचेस्टर युनाइटेडसँगको करार समाप्त भएपछि रोनाल्डो साउदी क्लबमा आवद्ध भएका हुन्। (बीबीसी)

परिवारसहित साउदी पुगे रोनाल्डो, आज अल–नासर क्लबसँग सम्झौतामा गर्ने

काठमाडौं, पुस १९ । विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी पुगेका छन् । अल–नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुन साउदी अरव पुगेका हुन् । साउदी समय अनुसार साेमबार राति ११ बजे परिवारसहित पुगेका थिए । अल–नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ । साउदी समय अनुसार साँझ ७ […]

अन्तत: रोनाल्डो साउदी क्लब अल नसरमा विश्व कीर्तिमानी मूल्यमा अनुबन्धित

पोर्चुगलका विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नसिरमा आवद्ध भएका छन्। उनले विश्व कीर्तिमानी मूल्यमा साउदी क्लबसँग २०२५ सम्मको सम्झौता गरेका छन्। क्लबबाट रोनाल्डोले वार्षिक १७७ मिलियन पाउन्ड बढी पारिश्रमिक लिइने जनाइएको छ। पोर्चुगिज कप्तान रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोडेपछि फ्री एजेन्ट बनेका थिए। उनले क्लब र प्रशिक्षकका विषयमा एक अन्तरवार्ता दिएसँगै युनाइटेड […]