एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र चिलीका कीर्तिमानी गोलकर्ता एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् । इटालियन क्लब इन्टर मिलानले आपसी समझदारीमा सान्चेजको सम्झौता रद्ध गरेपछि उनी मार्सेमा अनुबन्धित भएका हुन् । मेडिकल र कागजी प्रक्रियापछि सान्चेजले बुधबार मार्सेसँग २ वर्षको सम्झौता गरेका हुन् । ३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा […]