उरुग्वेली स्टार नुनेज लिभरपुलमा अनुबन्धित

एजेन्सी – उरुग्वेली युवा स्टार डार्विन नुनेज इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । क्लबले उनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ । लुइस सुआरेज र सेबास्टियन […]

सम्बन्धित सामग्री

एक्सन स्टार विराजकाे फिल्म ‘१२ गाउँ’ मा कनिज काेइराला अनुबन्धित

काठमाडौं- एक्सन स्टार विराज भट्टले आफ्नो महत्त्वाकांक्षी होम प्रोडक्सन ‘१२ गाउँ’ को खलनायकमा कनिज कोइरालाई अनुबन्धित गरेका छन्। कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन्। नेपाली सिनेमाका लागि नयाँ भए पनि उनले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ सिनेमामा खलनायकको भूमिकामा काम गरिसकेका छन्। […]

सुआरेज ब्राजिलियन क्लब ग्रेमियोमा अनुबन्धित

उरुग्वेका ३५ वर्षीय स्टार फरवार्ड लुइस सुआरेज फ्रि ट्रान्सफरमा ब्राजिलियन सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन्। उनले २०२४ को अन्तसम्मका लागि सम्झौता गरेका हुन्। सुआरेजको सबै प्रकृया पूराभएसँगै क्लबले उनलाई सार्वजनिक गरेको हो। उनले ग्रेमियोमा आफ्नो ९ नम्बर जर्सीनै प्रयोग गर्ने जनाइएको छ। उनले विभिन्न युरोपियन क्लबहरुमा प्रदर्शनपछि आफ्नो डेब्यू क्लब नासिनियोलमा फर्किएका थिए। […]

मिनामिनो मोनाकोमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जापानिज स्टार मिडफिल्डर ताकुमी मिनामिनो फ्रान्सेली क्लब मोनाकोमा अनुबन्धित भएका छन् । मिनामिनो १५.५ मिलियन पाउन्डमा मोनाकोमा ४ वर्षको लागि अनुबन्धित भएका हुन् । अब २७ वर्षीय मिनामिनो सन् २०२६ सम्म मोनाकोमा रहनेछ । मोनाकोले लिभरपुल आउनुअघि नै सन् २०२० मा मिनामिनोलाई अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट अनुबन्धको प्रयास गरेका थिए […]

माने बायर्नमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका सेनेगली स्टार फरवार्ड साडियो माने जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । माने ३५.१ मिलियन पाउन्डमा ३ वर्षको लागि बायर्नमा अनुबन्धित भएका हुन् । अब उनी सन् २०२५ सम्मा बायर्नमा रहनेछ । लिभरपुलमा अझै एक वर्ष सम्झौता बाँकी रहँदा उनले क्लब छाड्दै बायर्न जाने निधो गरेका हुन् । […]

फ्रान्सेली युवा स्टार चुवामेनी रियल म्याड्रिडमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले चुवामेनीलाई फ्रान्सेली क्लब मोनाकोबाट ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । यो सँगै २२ वर्षीय चुवामेनी २०२८ सम्म सान्टियागो बर्नबेउमा हुनेछ । उनको शनिबार मेडिकल भइसकेको छ । रियलले चुवामेनीलाई १४ जुनमा आधिकारिक रुपमा सार्वजनिक […]

पोर्चुगिज युवा स्टार पिएसजीमा अनुबन्धित

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज युवा स्टार डिफेन्डर नुनो मेन्डिसलाई क्लबमा अनुबन्ध गरेको छ । पिएसजीले लेफ्ट ब्याक नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ३४ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । अब उनी २०२६ सम्म पिएसजीमा रहनेछ । नुनो गत सिजनको अगस्टमा लोनमै पिएसजीमा पुगेका थिए […]

भुटानी स्टार चेन्चो केरला ब्लास्टरमा अनुबन्धित

एजेन्सी – भुटानी गोल मेसिन चेन्चो ग्याल्सेन (सिजी सेभेन) इन्डियन सुपर लिग (आइएसएल) क्लब केरला ब्लास्टरमा अनुबन्धित भएका छन् । केरला ब्लास्टरले नयाँ सिजनको लागि भुटानी रोनाल्डोको उपनाम पाएको चेन्चोलाई अन्तर्राष्ट्रिय खेलाडीको एसियन कोटाबाट आइलिग क्लब राउन्ड ग्लास पन्जावबाट अनुबन्ध गर्न सफल भएको हो । २५ वर्षीय चेन्चोले गत सिजन राउन्डग्लास पन्जावका लागि १६ खेल […]

रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । ३६ वर्षीय रोनाल्डोलाई २० मिलियन पाउन्डमा दुई वर्षको लागि म्यानचेस्टर युनाइटेडले मंगलबार आधिकारिक रुपमा सार्वजनिक गरेको हो । रोनाल्डो सन् २००९ पछि ओल्ड ट्राफर्ड फर्किएका हुन् । रोनाल्डोले युभेन्ट्समा तीन सिजन बिताउँदा दुई सिरी ‘ए’ को उपाधिसहित ५ […]

थ्री स्टारका दिपेश एनआरटीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको शीर्ष डिभिजनको रुस्लान थ्री स्टार क्लबका युवा मिडफिल्डर दिपेश घले न्युरोड टिम (एनआरटी) अनुबन्धित भएका छन् । एनआरटीले आसन्न ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै २२ वर्षीय घलेलाई क्लबमा अनुबन्ध गरेको हो । क्लब र खेलाडी दुवैले अनुबन्धको रकम खुलाएको छैनन् । उनलाई एनआरटीमा ७ नम्वरको जर्सी प्रदान गरिएको छ । […]

इटालियन स्टार लोकाटेली युभेन्ट्समा

एजेन्सी – युरो विजेता इटालीका स्टार मिडफिल्डर म्यानुयल लोकाटेली इटालियन महारथी युभेन्ट्समा अनुबन्धित भएका छन् । युभेन्ट्सले लोकाटेलीलाई ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्धन्द्धी सस्सुलोबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । अब २३ वर्षीय युवा मिडफिल्डर सन् २०२६ सम्म युभेन्ट्समा रहनेछन् । लोकाट्लीले बुधबार नै युभेन्ट्सको प्रशिक्षण स्थलमै रहेको मेडिकलमा मेडिकल परिक्षण भइसकेको छ […]