स्थानीय तहका प्रमुख/अध्यक्षले लिए सपथ

दाङ- दाङमा ९ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्थानीय तहका प्रमुखलाई सपथ खुवाएका हुन्। तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ।