लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।...

सम्बन्धित सामग्री

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको सपथ साँझ ५ बजे

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको बिहीबार बेलुका ५ बजे पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय बुटवलमा शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ७ जनालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री महराले सपथ लिँदै

दाङ- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो १:४५ बजे सपथ लिने छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्र...

लुम्बिनीका मुख्यमन्त्री महराले सपथ लिँदै

दाङ- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो १:४५ बजे सपथ लिने छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्र...

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए सपथ

देउखुरी। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन्। गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

लुम्बिनीका मुख्यमन्त्री, मन्त्री र सांसदको दाङबाटै सपथ हुन्छ : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन&r

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका हुन् ।दाङका इ

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटबल– लम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथ लिएपछि मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख शेरचनले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। केसीसँगै ६ जना मन्त्रीले समेत पद […]

लुम्बिनीका मुख्यमन्त्री बने कुलप्रसाद केसी, आजै सपथ

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

कानुन कार्यान्वयनमा बुझाईमा फरक हुँदा समस्या भयोः पोखरेल

दाङ।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कानुन कार्यान्वयनको बुझाईमा फरक हुँदा समस्या सिर्जना भएको बताएका छन्।प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले एकल बहुमतसहितको सरकार गठनका लागि गरेको प्रयासमा अनावश्यक व्याख्या भएको बताए।संविधानको ७६ (२) को उपयोग दलहरुका लागि भएको बुझ्न जरुरी रहेको बताए।एकल दलको बहुमत रहेको अवस्थामा आफूले मुख्यमन्त्रीमा सपथ लिएपनि यसको अनावश्यक रुपमा विवाद निकालेर राजनीतिक द्वन्द्व निम्त्याएको आरोप लगाए।