बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ

हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा विना विभागीय मन्त्री आलेले लिइन् शपथ

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएकी छन् । आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् । उनी गत ...

बागमतीमा थपिएका ६ मन्त्रीको मासिक खर्च करिब १० लाख

हेटौंडा : सत्तारूढ गठबन्धनमा भागबण्डा मिलाउन बागमती प्रदेशमा मन्त्रालय विभाजन गर्दा सरकारको मासिक खर्च ह्वात्तै बढेको छ।हाल सरकारमा रहेका दलहरूमा भाग पुर्‍याउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गर्दा मन्त्रीहरूको सेवा सुविधामा प्रदेश सरकारको खर्च ह्वात्तै बढेको हो।गठबन्धनमा रहेको दलहरूमा भाग पुर्‍याउन हालै मात्रै मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएका छन्। जसमा ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने ३ वटा मन्त्रालयले पूर्णता पाउनै

बागमती प्रदेशका नयाँ मन्त्री : शाक्य सरकारका विद्रोहीदेखि पूर्व लडाकुसम्म

बागमती प्रदेशमा अन्ततः सरकार परिवर्तन भएको छ । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया आरम्भ भएको छ । गठबन्धनबीच भएको सहमतिअनुसार तत्काल मुख्यमन्त्रीसहित मन्त्रिपरिषदको सदस्य संख्या ४ रहने छ । जसअनुसार बिहीबार काँग्रेसका कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल र माओवादी केन्द्रका कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् । कृष्णलाल भँडेलभक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा जन्मेका कृष्णलाल भ

बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो

बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् । गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती

माधव नेपालले ४ मन्त्रालय पाउने, २ वटा प्रदेशको मुख्यमन्त्री पनि दिने सहमति

माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजवादीले केन्द्रमा ४ मन्त्री र १ राज्यमन्त्री पठाउने भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकिकृत समाजवादीले पाउने मन्त्रालय टुंगो लागेको हो।जस अनुसार उसले  स्वास्थ्य, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । एक राज्य मन्त्री पनि पार्टीले पाउने छ ।यसको अलवा पार्टीले प्रदेश १ र बागमती प्रदेशमा मुख्य मन्त्री पनि पाउने भएको छ । ५ वटा मन्त्रालय माग गरिरहेकोमा भागवण्डामा पार्टीले ४ मन्त्री मात्र पाउने देखिएको थियो । थप १ मन्त्रीको साटो उसले २ वटा प्रदेशमा मुख्य मन्त्री पाउने भएको हो । जस अनुसार प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राई र बागमती प्रदेशमा संसदीय दलको नेता  राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् । हाल यी प्रदेशमा मुख्य मन्त्रीमा क्रमश भीम आचार्य र अष्टलक्ष्मी शाक्य छन्  । उनीहरुले छिट्टै विश्वासको मत लिनु पर्ने र विश्वासको मत नपाउने निश्चित जस्तै भएकोले प्रदेश सरकारमा नयाँ सरकार बन्ने छ  ।  जसको नेतृत्व एकिकृत समाजवादीले गर्ने सहमति भएको हो ।

ओली गुमाएको गुमायै, एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दै

काठमाडौं, १५ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले […]

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं। बागमती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार र पुर्नगठन गर्ने तयारी भएको छ। मुख्यमन्त्री डोरमणी पौडेलले आवश्यक छलफलपछि आजै साँझसम्म नयाँ मन्त्रीको सपथ गराउन सक्ने नेताहरूले बताएका छन्। नेकपा माओवादी पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्री मात्र छन्।

आज लिँदैछन् फुयाँलले मन्त्रीको शपथ

हेटौंडा : बागमती प्रदेशमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरिएसँगै अहिले केहिबेरमा शपथ ग्रहण गर्न लागिएको छ। यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको शपथग्रहण तत्कालका लागि स्थगित गरिएको थियो। भौतिक पूर्वाधार मन्त्रीको शपथ माघ २९ गते ४ बजेका लागि तोकिएको थियो। तर, त्यतिवेला प...