अन्तरिक्षमा डिनरको आयोजना गर्दै स्पेस वीआईपी

काठमाडौं–  अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको जनाएको छ । यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ । कम्पनीका अनुसार यसका […]

सम्बन्धित सामग्री

‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्र्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।...

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी  मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्राली (इटीएसआइपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालीको संयोजकत्वमा आयोजना हुन लागेको हो।

‘दोश्रो स्पेस एण्ड डिजाइन एक्स्पो’मा एलिना र सजिना उत्कृष्ट

काठमाडौं । इन्टेरियर डिजाईनरहरु बीच भएको ‘दोश्रो स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ तथा डिजाईन प्रतिस्पर्धामा एलिना ताम्राकार र सजिना सुवाल उत्कृष्ट भएका छन् । ललितपुरको पुलचोक स्थित लविम मलको प्राँगनमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले इन्टेरियर डिजाईनमा डिप्लोमा गरेका विधार्थीहरुबीच बिहिबार र शुक्रबार यो प्रदर्शनी तथा प्रतिस्पर्धा आयोजना गरेको थियो । माल्टाका अबैतानिक […] The post ‘दोश्रो स्पेस एण्ड डिजाइन एक्स्पो’मा एलिना र सजिना उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी हुँदै

नवप्रवर्द्धनसँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान गर्दै आएको एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुने …

समिट वुमन अफ द इयर २०२२ सम्पन्न

ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ।...

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने भएको छ । नेटवर्कले  व्यवसाय सन्चालन गरिरहेका  ३० वर्ष मुनिका महिला व्यवसायीहरूको पहिचान र सम्मान गर्न आईएनजी ग्रुपद्वारा प्रस्तुत समिट वुमन अफ द इयर, २०२२  आयोजना गर्ने भएको हो ।युवा व्यवसायी महिलाहरूलाई पुरस्कृत गर्नुको उद्देश्य व्यवसायको नेतृत्व गर्न प्रेरित गर्नु रहेको ओपन स्पेस नेटवर्कले जनाएको छ । सात प्रदेशबाट ८१ जनाले उम्मेदवारी दिएकोमा उत्कृष्ट ३० छनोट भएको र त्यसमध्ये ७ जनालाई अन्तिम चरणको प्रतियोगिताको लागी छनोट भ

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन अन्तिम साता

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।...

युरेपियन स्ट्यान्डर्ड टाउन हाउजिङलाई नेपाल भित्र्याउँदै अर्बन स्पेस

काठमाडौं (अस) । ललितपुरको सातदोबाटोमा विश्वस्तरीय सहरी बसोबास ‘अर्बन स्पेस’ को उद्घाटन गरिएको छ । मिस नेपाल २०१८ उपाधि विजेता शृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक विपिन गैरेले संयुक्त रूपमा आयोजना उद्घाटन गरे । नेपालमा हाउजिङको नयाँ अवधारणा प्रस्तुत गरिएको अर्बन स्पेसका संस्थापक गैरेले बताए । उनले भने, ‘यो एक रिभोलुसनरी आइडिया हो, जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित छ । परियोजना नेपालमा नौलो सुरुआत हो । हाल यो प्रोजेक्ट काठमाडौं उपत्यकाबाट सुरु गरिने र परियोजना नेपालभर नै विस्तार गर्ने योजना छ’, गैरेले भने । आर्किटेक्ट इन्जिनियर तथा मिस नेपाल २०१८ उपाधि विजेता खतिवडाले अर्बन स्पेसको उद्देश्य स–साना घरको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर साझा खुला स्थान बनाउनु रहेको जानकारी दिइन् । अर्बन स्पेसले विशेषगरी सहरी क्षेत्रमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्ने हुँदा यो सहरी योजनाकारका लागि मात्र नभई दिगो विकास लक्ष्यमा विश्वास गर्नेहरूका लागि विश्वव्यापी अभियान भएको अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले जानकारी दिए ।

विद्यार्थीको सिकाईका लागि ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

काठमाडौँ । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम यही चैत २८ गतदेखि (आगामी अप्रिल १० देखि मे […]