नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन अन्तिम साता

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।...

सम्बन्धित सामग्री

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी र हाउजिङ एक्स्पो सुरू

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ्ग एण्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो सुरु भएको छ । चार दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनी तथा एक्स्पोमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डहरुका २०० भन्दा बढी स्टल रहेका छन् । निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने […]

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी [फोटोफिचर]

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० बढी स्टल छन् ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी [फोटोफिचर]

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० बढी स्टल छन् ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी [फोटोफिचर]

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० बढी स्टल छन् ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी [फोटोफिचर]

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० बढी स्टल छन् ।

फागुन २७ देखि भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौँ – नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको सातौ संस्करण यही फागुन २७ देखि २९ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने छन्। निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित […]

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी यही २७ देखि २९ फागुनसम्म काठमाडौं भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढी ब्राण्डका १५० भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने र यस क्षेत्र माआउने नयाँ–नयाँप्रविधिका बारेमा जानकारी गराउन यो […]

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको  सातौं संस्करणको नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पो आउँदो  फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे बुझाउन र यस क्षेत्रका नयाँ प्रविधिबारे जानकारी गराउन मेला आयोजना गरिन लागेको आयोजकले बताएको छ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण औजार, हेभी इक्युपमेन्ट, प्रि–फ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज् मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर एन्ड विन्डोज्, आर्किटेक्चरल हार्डवेयर, बाथरुम, फिटिङ पाइप्स, टायल्स एन्ड स्यानिटरी वेयर, रुफिङ, इन्जिनियरिङ बिल्डिङको सहभागिता रहनेछ । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डस्ट्रिज रहनेछ भने सहयोगी संस्थामा नेपाल इन्जिनियरिङ एसोसिएसन, फेडेरेसन अफ कन्ट्रयाक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ नेपलिज् आर्किटेक्टस्, हेभी इक्युपमेन्ट पार्टस् एसोसिएसन तथा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज रहेका छन् । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकको छ ।

आजदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आजदेखि सुरु हुने भएको छ।

नेपाल बिल्डकन शुक्रबारबाट

राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’को तयारी पूरा भएको छ।