‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी हुँदै

नवप्रवर्द्धनसँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान गर्दै आएको एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुने …