ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने भएको छ । नेटवर्कले  व्यवसाय सन्चालन गरिरहेका  ३० वर्ष मुनिका महिला व्यवसायीहरूको पहिचान र सम्मान गर्न आईएनजी ग्रुपद्वारा प्रस्तुत समिट वुमन अफ द इयर, २०२२  आयोजना गर्ने भएको हो ।युवा व्यवसायी महिलाहरूलाई पुरस्कृत गर्नुको उद्देश्य व्यवसायको नेतृत्व गर्न प्रेरित गर्नु रहेको ओपन स्पेस नेटवर्कले जनाएको छ । सात प्रदेशबाट ८१ जनाले उम्मेदवारी दिएकोमा उत्कृष्ट ३० छनोट भएको र त्यसमध्ये ७ जनालाई अन्तिम चरणको प्रतियोगिताको लागी छनोट भ

सम्बन्धित सामग्री

कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड

काठमाडौँ– यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित भएकी छन् । ओपन स्पेस नेटवर्क (ओएसएन) को आयोजना र आईएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ललितपुरमा कार्यक्रम गरी लम्साललाई ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड प्रदान गरिएको हाे । ३० वर्षभन्दा मुनिका युवा महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना […]