रामचन्द्रले प्रधानन्यायाधीश जबरालाई भने–छिटो राजीनामा दिँदामात्रै सम्मानजनक बहिर्गमन हुन्छ

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जति छिटो राजीनामा दिए त्यति नै प्रधानन्यायाधीश जबरालाई राम्रो हुने र जबराले भनेजस्तो सम्मानजनक बहिर्गमन हुने […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणाको बहिर्गमन जटिलः ओली

जनकपुरधाम, मंसिर २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थानबिन्दु नभई अन्त्य भएको बताएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन् । उनले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय […]

प्रधानन्यायाधीश र वार्ता टोलीबीच विश्वासको संकट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र डा मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिनामा अदालतमै रहेर सम्मानजनक बहिर्गमन हुने प्रस्ताव गरेका थिए । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पदबाट राजीनामा नै सम्मानजनक बहिर्गमन हुने बताए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा नै सम्मानजनक बहिर्गमन

रोशन पराजुली, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जतिसक्दो छिटो पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ । नेपाली कांग्रेस मकवानपुरले शुभ दीपावली, छठ र नेपाल संवत्का अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो–‘प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन चाहनुभएको छ । उहाँले जति चाँडै राजीनामा दिनुहुन्छ, त्यति नै […]

प्रधानन्यायाधीश राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अस्वीकार

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावलाई अस्वीकार गरेका छन्। केही महिनापछि राजीनामा दिने आशयसाथ न्यायाधीशहरुसमक्ष गरेको सम्मानजनक बहिर्गमनको प्रस्तावलाई मंगलबार बसेको न्यायाधीशहरुको बैठकले अस्वीकार गरेको हो। न्यायाधीशहरु राणाले तत्काल राजीनामा दिनुपर्ने अडानमा यथावत रहेको स्रोतले जानकारी दियो। ९ दिनदेखि न्यायाधीशहरुले राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका छन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ […]

सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्। प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत...

प्रधानन्यायाधीश जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव

प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच दूरी बढ्दा न्यायपालिकाभित्रको समस्या पेचिलो बन्दै गएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगातार इजलास तोकिरहेका छन्। तर न्यायाधीशहरू उनको राजीनामा माग्दै सोमबारदेखि इजलासमा गएका छैनन्।

प्रधानन्यायाधीश जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव

प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच दूरी बढ्दा न्यायपालिकाभित्रको समस्या पेचिलो बन्दै गएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगातार इजलास तोकिरहेका छन्। तर न्यायाधीशहरू उनको राजीनामा माग्दै सोमबारदेखि इजलासमा गएका छैनन्।निकासका लागि दुवै तर्फबाट पहल नहुँदा मुद्दा प्रभावित बन्दै गएका छन्। आइतबारका लागि प्रधानन्यायाधीश जबराले संयुक्त र एकल गरी १२ वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशले आफ्नो एकल इजलासमा दुईवटा मुद्दा तोकेका थिए। तिनै मुद्दामा मात्रै सुनुवाइ भयो।न्यायाधीशहरूले दुवै पक्षबीच स