प्रधानन्यायाधीशको राजीनामा नै सम्मानजनक बहिर्गमन

रोशन पराजुली, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जतिसक्दो छिटो पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ । नेपाली कांग्रेस मकवानपुरले शुभ दीपावली, छठ र नेपाल संवत्का अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो–‘प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन चाहनुभएको छ । उहाँले जति चाँडै राजीनामा दिनुहुन्छ, त्यति नै […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले तोके नियमित पेसी : न्यायाधीशलाई धर्मसंकट !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजदेखि नियमित पेसी तोकेका छन् । यही कात्तिक ८ गते नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो । न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको ‘फुल कोर्ट’ अस्वीकार गर्दै इजलास जान छोडेका थिए । प्रधानन्यायाधीश जबराले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन)का पक्षमा रहेको भन्दै न्यायाधीश मनोज शर्मामार्फत सन्देश पठाएपछि...

प्रधानन्यायाधीश र वार्ता टोलीबीच विश्वासको संकट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र डा मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिनामा अदालतमै रहेर सम्मानजनक बहिर्गमन हुने प्रस्ताव गरेका थिए । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पदबाट राजीनामा नै सम्मानजनक बहिर्गमन हुने बताए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन : सर्वोच्च बार अध्यक्ष शाक्य

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै उनले सम्मानजनक बहिर्गमनको नेगोसियसनमा...