प्रधानन्यायाधीश र वार्ता टोलीबीच विश्वासको संकट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र डा मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिनामा अदालतमै रहेर सम्मानजनक बहिर्गमन हुने प्रस्ताव गरेका थिए । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पदबाट राजीनामा नै सम्मानजनक बहिर्गमन हुने बताए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् ।  

सम्बन्धित सामग्री

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज साेमवार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै...

प्रधानन्यायाधीश राणालाई बारको जवाफः तपाईंसँग वार्ता हुन्न

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशरे राणासँग वार्ता नगर्ने जवाफ दिएको छ। अदालतमा जारी गतिरोध अन्त्यका लागि सोमबार राणाले संवादमा आउन नेपाल बारलाई आह्वान गरेका थिए। राणाको आह्वान लगत्तै बारले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणासँग वार्ता नगर्ने बताउँदै राजीनामा दिन आग्रह गरेका छन्। बार परिसरमा आयोजित विरोधसभामा श्रेष्ठले भने, […]

प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बारको निर्णय

काठमाडौँ, २९ कात्तिक। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार […]

प्रधानन्यायाधीशको इच्छा अनुसार विद्रोही न्यायाधीशले गठन गरे वार्ता समूह

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता गर्न विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेका छन्। प्रधानन्यायाधीश जबराको इच्छा अनुसार नै विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेको बताइएको छ। प्रधानन्यायाधीश जबराले न्यायाधीश मनोज शर्मामार्फत वार्ताको लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ। ‘प्रधानन्यायाधीशले नै सानो समूहसँग कुरा गर्ने इच्छा राखेका हुन्,’ स्रोत…

प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार बसेको न्यायाधीशहरूको बैठकले सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको हो। प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालतका १९ न्यायाधीश आन्दोलनरत छन्। प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन्।  यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अ

न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग राख्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले राणासँग वार्ता गर्ने भएका छन् । एक सातायता प्रधानन्यायाधीश राणाले तोकेको इजलास अस्वीकार गरेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले […]

प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरुको वार्ता समिति

इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन्। आज बसेको न्यायाधीशहरुको आन्तरिक छलफलबाट समिति गठन गरिएको एक न्यायाधीशले जानकारी दिए। ती...

न्यायाधीशहरुको तीन सदस्यीय टोलीले थाल्यो प्रधानन्यायाधीश राणासँग वार्ता

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका १९ जना नै न्यायाधीशहरुले राणासँग वार्ताका लागि तीन सदस्यीय कमिटी निर्माण गरेका छन्। न्यायाधीशहरुको बैठकले आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको तीन सदस्यीय वार्ता कमिटी निर्माण गरेका हुन्। प्रधान,  सिन्हा र शर्माको वार्ताटोलीले आइतबार अपराह्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासँग […]