रमन श्रेष्ठ भन्छन्– 'प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै तत्काल राजीनामा हो'

पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूसँग आफूलाई सम्मानजनक बहिर्गमन गर्न दिन आग्रह गरेको भन्ने प्रसंग उल्लेख गर्दै श्रेष्ठले केही समयपछि सम्मानजनक रूपमा बाहिरिन्छु भन्नु जालझेल मात्र भएको बताए । जबराको जालझेलमा नफस्न र बारलाई माइनस गरेर कुनै पनि निर्णय नलिन न्यायाधीशहरूलाई श्रेष्ठको आग्रह छ । उनले एक मिनेट पनि ढिला नगरी राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई आग्रह गरे । अन्यथा महाअभियोगका...

सम्बन्धित सामग्री