सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई रकम फिर्ता गराउँछ : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर पीडितलाई बचत फिर्ता दिने प्रतिबद्धता जनाएका छन्। इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यो समस्या समाधान गर्नको लागि चाँडै कानून ल्याउने तयारी भइरहेको बताए। उनले भने- आज सहकारी र लघुवित्तको समस्या आएको छ, यो राष्ट्रिय स्वतन्त्र पार्टी आएको डेढ वर्षमा जन्मिएको […]

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्धको रिटमा थप प्रमाण मगाउन आदेश

लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको छ ।

नैतिक संकटमा रवि लामिछाने, रास्वपाले मन्त्रालय साट्छ कि रविले छाड्छन् ?

सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउने भएपछि गृहमन्त्री रवि लामिछाने नैतिक संकटमा परेका छन्

नैतिक संकटमा रवि लामिछाने, रास्वपाले मन्त्रालय साट्छ कि रविले छाड्छन् ?

सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउने भएपछि गृहमन्त्री रवि लामिछाने नैतिक संकटमा परेका छन्

सहकारी ठगी प्रकरणबारे संसदमा के बोल्न चाहन्छन् रवि लामिछाने ?

रास्वपाका नेताहरूका अनुसार संसदमा सहकारी ठगी प्रकरणमा मुछेर विपक्षी दल कांग्रेसले उठाएका हरेक प्रश्नको जवाफ दिन चाहन्छन् लामिछाने ।

कांग्रेसको अबको रणनीति : सदनमा सशक्त, वडासम्म पुग्ने अभियान

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएकाले उनकै नेतृत्वमा गृह मन्त्रालयले निष्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै उनीमाथि नै पनि छानबिन गर्नुपर्ने माग संसद्मा गरिरहेको छ । कांग्रेसको माग सम्बोधन गर्दै...

कांग्रेसलाई ओलीको जवाफ- सहकारी प्रकरणमा संसदीय छानबिन समिति सम्भव छैन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउने कुरा सम्भव नभएको बताएका छन्।  प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा मुछिएको भन्दै समग्र...

कांग्रेसको अवरोधमा माओवादीको नियमापत्ति

२ चैत, काठमाडौं । शुक्रबार नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै शुक्रबार संसद् अवरोध गरेको हो । तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला […]