रवि लामिछाने: सहकारी ठगी प्रकरणबारे सदनमा बोल्दा गृहमन्त्रीले के के भने? - BBC News नेपाली

प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणबारे जाँच गर्न गठन गरिने संसदीय छानबिन समिति आफूलाई स्वीकार्य हुने बताएका छन्।

सम्बन्धित सामग्री

सिंहदरबारमा सहकारी प्रकरण कार्यदलको बैठक बस्दै - NepaliPatra

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो । बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल हुनेछ । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति […]