लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो: काँग्रेस : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ । संसदीय दलको बैठकपछि -

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न […]

सहकारी ठगी प्रकरणको छानबिन नभए अर्थतन्त्र गतिशील बन्दैन : सांसद जबरा

कांग्रेसका सांसद उदयशम्शेर जबराले सहकारी संस्थाहरूमा समस्या आउँदा त्यसको असर सिंगो अर्थतन्त्रमा परेको बताएका छन् ।  सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन नभएसम्म सहज रूपमा अर्थतन्त्र चल्न नसक्ने उनको भनाइ थियो ।...

सहकारी ठगी प्रकरणः लामिछानेको बचाउ गर्दै दाहाल–ओली

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको आरोपका विषयमा दिएको प्रस्टीकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै संसद् बैठक चल्न नसक्ने जनाउ दिइसकेको छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पर्याप्त […] The post सहकारी ठगी प्रकरणः लामिछानेको बचाउ गर्दै दाहाल–ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांसद यादवको प्रश्न : सहकारी ठगी प्रकरणका जिवी राईलाई किन पक्राउ नगरेको?

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जिवी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवी राईको संलग्नता रहेको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए। उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानविन अगाडि नबढेको बताए।उनले राईले बिनाधितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए। उनले हालस

सहकारी ठगी मुद्दाका सिजापति कतारमा पक्राउ

सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।...

सूर्य दर्शन सहकारी ठगी प्रकरणः दुई जना जेल चलान

काठमाडौं, १८ पुस । कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु । अदालतले सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई थुनामा पठाउने आदेश दिएको हो ।गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरु हिजो (मंगलबार) अदालतमा उपस्थित भएका थिए । आज […]

शिवशिखर सहकारी प्रकरण : पक्राउ परेका चार संचालकलाई कञ्चनपुर ल्याइयो

शिवशिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा पक्राउ परेका चारजना सहकारी संचालकलाई कञ्चनपुर ल्याइएको छ। भक्तपुरमा केन्द्रीय कार्यालय भई देशभरीका विभिन्न जिल्लामा शाखा कार्यालय रहेको शिवशिखर सहकारीको ठगी प्रकरणमा पक्राउ परेका संचालकहरुलाई प्रहरीले...

सिभिल सहकारी ठगी : इच्छाराजकी पत्नी पक्राउ

काठमाडौं । काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट […] The post सिभिल सहकारी ठगी : इच्छाराजकी पत्नी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...

संगठित रुपमा सहकारी ठगी गर्ने १२ जना पक्राउ

काठमाडौं, २० असोज । संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]