सहकारी ठगी प्रकरणबारे संसदमा के बोल्न चाहन्छन् रवि लामिछाने ?

रास्वपाका नेताहरूका अनुसार संसदमा सहकारी ठगी प्रकरणमा मुछेर विपक्षी दल कांग्रेसले उठाएका हरेक प्रश्नको जवाफ दिन चाहन्छन् लामिछाने ।

सम्बन्धित सामग्री

सिंहदरबारमा सहकारी प्रकरण कार्यदलको बैठक बस्दै - NepaliPatra

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो । बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल हुनेछ । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति […]