सभामुखप्रति एमाले सांसदको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ दलको आपत्ति

काठमाडौँ । नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाप्रति देखाएको व्यवहार र अभिव्यक्तिप्रति सत्तापक्षीय गठबन्धन दलले आपत्ति जनाएका छन्। सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको संसदीय दलले आपत्ति जनाएका हुन्। यही भदौ ३ र ४ गते प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू माधव नेपालसहितका नेताहरूलाई गरिएको कारबाहीबारे […]

सम्बन्धित सामग्री

यस्ता छन्, एमाले स्थायी कमिटी बैठकका निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ।नेकपा (एमाले)को आईतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो।त्यसैगरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति ज

विवादमा राजनीतिक संयन्त्र : एमाले भन्छ– कानूनले चिन्दैन !

सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्ने भन्दै बनाएको राजनीतिक संयन्त्रप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । यस्तो संयन्त्र असंवैधानिक हुने एमालेको आरोप छ । सोमबार सत्तारुढ गठबन्धनको बैठकले  ५ दल सम्मिलत ११ सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । जसमा सत्ता गठबन्धनका प्रत्येक दलबाट २ जना र एक जना मन्त्री रहने गरी ११ सदस्य हुने बताइएको छ । समितिको संयोजकमा काँग्रेस नेता रामचन्द्र पौडेल छन् । समन्वय समितिको संयोजकत्व सत्तारुढ दलका नेताहरुले पालैपालो गर्ने जनाएका छन्

सभामुख सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलको आपत्ति

काठमाडौं- एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास्न माग गर्दै एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलले आपत्ति जनाएका छन् । सोमबार काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका प्रमुख सचेतकहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् […]

एमाले सांसदहरूले सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ दलको आपत्ति

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकत

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएपछि सत्ता पक्षको आपत्ति

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ ।  प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको  पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् । उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अ