संसदमा एमाले नेताहरुले भनेः अमेरिकी मन्त्रीले तिब्बती शरणार्थी भेट्नु नेपालको पराराष्ट्र नीतिविपरीत

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सरकार र सत्तारुढ दलले नेपालको परराष्ट्र नीतिविपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनीहरूले हालै भएको तिब्बत मामिला संयोजक तथा तिब्बत मामिला अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा सरकारले संलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेको आरोप […]