गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न– कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो

काठमाडौं, २७ जेठ : प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यपक कुटिनु दुःखद भएको बताए । ‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ […]

सम्बन्धित सामग्री

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छः सुनिल शर्मा

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर […]

स्थानीय सरकार लगाम बिनाका घोडाजस्ता भए : कांग्रेस सांसद गौतम

१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा समस्या भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्थानीय सरकारलाई नियन्त्रण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सांसद गैतमको प्रस्ताव छ । ‘हामीले कल्पना गरेको भन्दा बाहिरको परिस्थिति मैले स्थानीयस्तरमा देखेको छु । स्थानीय सरकारलाई जवाफदेही बनाउन […]

ओलीप्रति सांसद महतको कटाक्षः शपथ लिँदा हास्यव्यंग्यको पात्र नबनौँ

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले यस्तो माग गरेका हुन्। उनले प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई […]

सत्तारुढ दलका सांसद भन्छन् : १० वर्षमा सङ्घीयता नै जान्छ जस्तो लाग्छ

धनगढी : सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले अहिले प्रदेश सरकारप्रति चर्को विरोध भइरहेको बताएका छन्। प्रदेशसभामा बुधबार बजेटमाथिको छलफलमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। सुदूरपश्चिम सरकारकै कारण पनि सङ्घीयताप्रति निराशा पैदा भइरहेको उनले बताए। ‘यस्तै सरकार फेरि सुदूरपश्चिममा आए १० वर्षमा यो सङ्घीयता नै जान्छ जस्तो लाग्छ। त्यति घृणा पैदा भएको छ’, उनले भने, ‘भोलि घरमा आगो लाग्ने र भाग्ने दिन नआओस्।’सरकारले ल्याएको बजेटले पनि सरकारको

देशकाे अर्थतन्त्र गम्भीर स्थितिमा : सांसद चाैधरी

काठमाण्डाै – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताउनु भएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद चौधरीले कोराेना महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताउनु भयो । उहाँले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भीरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको...

देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन्: मातृका यादव

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताएका छन्।...

एमालेको अवरोधका कारण सरकार विधेयक फिर्ता गर्न बाध्य : दिलेन्द्र बडु

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निरन्तरको संसद अवरोधका कारण सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन्। शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग...

वर्तमान सरकार असफल भए संविधाननै असफल हुन्छ : प्रदीप गिरी

काठमाडौं, साउन १५ । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको हो भन्नुभयो । यस्तै माओवादी केन्द्रका […]