स्थानीय तह निर्वाचनका लागि माओवादीको घोषणा : ‘प्रत्येक घरधुरीलाई विद्युतीय चुलो नि:शुल्क उपलब्ध’

माओवादीले आफ्नो नेतृत्वमा बन्ने स्थानीय सरकारले प्रत्येक घरधुरीलाई विद्युतीय चुलो नि:शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । स्थानीय निर्वाचनका लागि भन्दै माओवादीले सार्वजनिक गरेको अपिलमा उसका प्राथमिकता र प्रतिबद्धता उल्लेख छन् ।  ‘नागरिकका...