अनुशासन र संगठनात्मक लगाव भएकालाई प्राथमिकता दिन माओवादीको निर्देशन

काठमाडौं, १७ भदौ । सत्तारुढ दल (नेकपा) माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट सर्कुलर जारी गरेको छ। पार्टीले १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक गरेर पठाउन पालिका, संघ एवं प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको हो । पार्टीले बैठकका निर्णय कार्यान्वयन गर्न आग्रह […]