तालमेलले कांग्रेसमा फेरि विवाद

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ । पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम […] The post तालमेलले कांग्रेसमा फेरि विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेसमा चुलियो वरीयता विवाद

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुबीच वरीयता विवाद चुलिँदै गएको छ। पार्टी सभापतिपछि दोस्रो वरीयतामा को हुने भन्ने विषयले नेताहरुबीच विवाद चुलिएको हो। १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला र हालका उपसभापति पूर्णबहादुर खड्काबीच वरीयताको विवाद चुलिँदै गएको छ।संस्थापन पक्षका खड्का र इतर पक्षको नेतृत्व गरिरहेका कोइरालामध्ये कसलाई दोस्रो वरीयताको नेता मान्ने भन्ने विषयमा कांग्रेस अहिले दुई धारमा विभाजित बनेको छ। १३ औँ महाधिवेशनमा

सहमहामन्त्री पराजित भएपछि धनुषा कांग्रेसमा विवाद

धनुषा - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ । पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुु...

देउवाको गृह जिल्लामा कांग्रेसमा विवाद, मल्ल पक्षले एमालेसँग तालमेल गर्ने

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा कांग्रेसमा विवाद देखिएको छ। दुई पक्षमा विभाजित भएको कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो। आइतबार भएको दुई पक्षीय […]

माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद

पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा महानगर र उपमहानगरका लागि मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकस परेको छ । पार्टीको आन्तरिक शक्तिसन्तुलनअनुसार मेयर–उपमेयर टुंग्याउने प्रयास भए पनि शनिबार रातिसम्म शीर्ष नेतृत्वमा सहमति जुटेको छैन ।...

कांग्रेसमा वरियताको विवाद

नेपाली कांगेस नेपालका अन्य राजनीतिक दलहरु जस्तै अर्थहिन विवादको रंगमञ्च बनेको छ। अहिले पार्टीमा नेताहरुको ‘वरिष्ठता’ परिभाषित भएपछि र त्यो प्रयासमा अध्यक्ष पदमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालालाई आन्तरिक मर्यादाक्रममा २० नम्बरमा राखिएपछि विवाद सुरु भएको देखिन्छ यसपल्ट। यी विवाद आफैमा अर्थपूर्ण र मौलिक हुन् या हैनन्, त्यो एउटा पक्ष हो। तर नेपाली कांग्रेसमा पार्टीको […]

कांग्रेसमा टुंगियो समावेशी प्रतिनिधित्वको विवाद

८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्वको विवाद टुंगिएको छ । अब प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना दलित तथा मधेसी/थारु/मुस्लिम/अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना अनिर्वाय महाधिवेशन प्रतिनिधित्व हुने भएको छ । जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दा अल्पसंख्यक समुदायको प्रतिनिधित्व घट्ने भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको थियो । नेपाल दलित संघसम्वद्ध नेताहरुले […]

सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

काठमाडौं, असोज २ । कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै कारण वडा अधिवेशन असोज ५ गतेलाई तय गरिएको छ। बाँकी ५७ जिल्लामा भने भदौ १८ देखि २१ गतेसम्म वडा अधिवेशन सम्पन्न भइसकेको छ। क्रियाशील सदस्यताबारेको […]

डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको बताएपछि विवाद चर्किएको हो । यो विवाद समाधान गर्ने विषयमा सभापति देउवा पक्षबाट पहल नभएको एक नेताले जानकारी […]

कांग्रेसमा टुंगियो क्रियाशील सदस्यता विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा अन्तत: क्रियाशील सदस्यता विवाद टुंगिएको छ। सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्। क्रियाशील विवादको समाधानका लागि सभापति देउवा र वरिष्ठ  नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु उपस्थित थिए। कांग्रेसले भदौ १८ देखि  वडा […]

कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।