ललितपुर । प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रूपमा गोदावरी नगर समिति घोषणा भएको छ । ललितपुर चापागाउँमा सोमबार प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको घोषणा गरिएको छ । सो समितिलाई छिट्टै नै पूर्णता दिने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए । संयोजकमा […]
The post प्रेस चौतारी गोदावरी नगर समिति घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.