नमूना मावि मुर्कुचीको सुविधा सम्पन्न भवन बन्ने

रौतामाई गाउँपालिकाको एक मात्र नमूना विद्यालयका लागि सुविधा सम्पन्न पक्की भवन निर्माण सुरु भएको छ। गाउँपालिका ७ मु्र्कुचीस्थित नमूना मावि मुर्कुचीका लागि ७ करोड मूल्यको लागत इस्टीमेटको भवन निर्माण सुरु भएको हो।...

सम्बन्धित सामग्री

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

काठमाडौँ – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताए । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उनले भने, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।” अस्पताल निर्माणपछि […]

जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । पुराना भवनहरू जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बन्न लागेको हो । झन्डै ११ करोड रुपैयाँको लागतमा बन्न लागेको भवनको निर्माण कार्य १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झाैता भएकाे छ । भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ । लामो समयदेखि पुरानो र साँघुरा भवनबाट सेवा प्रदान गर्नुपर्दा समस्या भइरहेकाले आधुनिक भवन निर्माण भएपछि सेवा प्रदान गर्न सहज हुने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालय दा...

नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ । भवनको शिलान्यास कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले एक कार्यक्रमकाबीच गरेकी छन् । शिलान्यास कार्यक्रममा १०० जनाको उपस्थिती रहेको थियो । नेपालगञ्जस्थित सुर्खेत रोडमा […]

पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको चासो

काठमाडौं, २१ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन चासो राखेका छन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई भेटेर उनले पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन खोजेका हुन् । पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन नहुँदाको पीडा भोगेका पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट त्यहाँ सुविधा सम्पन्न भवन […]

तीन करोडमा सुविधा सम्पन्न छात्रावास निर्माण

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो ।   सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो । सत्र कोठा, दुई हल, चमेनागृह र घेरापर्खालसहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए ।

हुम्लाको लिमीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएर सञ्चालनमा आएको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि लिमीका तीन गाउँका स्थानीयलाई उपचारमा सहज हुन भएको छ। लिमीका स्थानीय पेमा तामाङले नयाँ र आधुनिक सुविधासहितको स्वास्थ्य चौकी सञ्चालनमा आउँदा लिमीका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने भएको […]

गजुरी पालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउँदै

आफ्ना नागरिकलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न गजुरी गाँउपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । १६ महिनामा निर्माण सम्पन्न गर्ने गरी चालू आर्थिक वर्षबाटै निर्माण सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको इन्जिनियर सुजन अधिकारीले बताए । एक हजार ७३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनले चार सय ६० वर्गमिटर ओगट्ने छ । जग्गाको क्षेत्रफल […]