गजुरी पालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउँदै

आफ्ना नागरिकलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न गजुरी गाँउपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । १६ महिनामा निर्माण सम्पन्न गर्ने गरी चालू आर्थिक वर्षबाटै निर्माण सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको इन्जिनियर सुजन अधिकारीले बताए । एक हजार ७३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनले चार सय ६० वर्गमिटर ओगट्ने छ । जग्गाको क्षेत्रफल […]