स्थानीय कमिटीलाई पत्याउँदैनन् राजनीतिक दल, उम्मेदवार चयनदेखि घोषणापत्र लेखनसम्म केन्द्र हाबी

काठमाडौँ: सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले मंगलबार आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्‍यो। ४७ पृष्ठमा एकीकृत समाजवादीले ३७ वाचा गरेको छ। मदिरा सेवन गर्नेलाई कार्ड दिनेदेखि ३०० युनिट बिजुली निःशुल्क गर्ने योजना अघि सारेको छ एकीकृत समाजवादीले। समाजवादीको केन्द्रीय कार्यालयले घोषणापत्र तयार पारेको हो। उक्त घोषणापत्रका आधारमा उम्मेदवारले…

सम्बन्धित सामग्री

दलका घोषणापत्र कर्मकाण्डी दस्तावेजमात्रै

घोषणापत्र निर्वाचित भएपश्चात् उम्मेदवार तथा दलले जनहितमा गर्ने नीति तथा कार्यक्रमको मार्गचित्र हो । यही घोषणापत्रका आधारमा मतदाताले आगामी पाँच वर्षका लागि उम्मेदवार छनोटका लागि आफ्नो सहमति मतदानमार्फत प्रकट गर्ने माध्यम नै निर्वाचन हो । तर, नेपालका राजनीतिक दल तथा मतदाताले घोषणापत्रलाई व्यवहारत: कर्मकाण्डी दस्ताबेजको रूपमा मात्र स्विकारेको देखिन्छ । घोषणापत्रको महŒव, अवमूल्यन के कारणले […]

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न आम–निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र दिउँसो २ बजे सार्वजनिक गर्न लागेको हो । जसपा नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले […]

मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली […] The post मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वस्तुपरक चुनावी घोषणापत्र तयार गर

संघीय तथा प्रादेशिक निर्वाचनका लागि राजनीतिक दल घोषणापत्र’bout घोत्लिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भने आगामी निर्वाचनका लागि घोषणापत्रको तयारीमा जुटिसकेको छ । घोषणापत्र हरेक दलको आ–आफ्ना विचार र कार्यदिशा अनुरूप निर्माण गरिने भए पनि स्थानीय निर्वाचनमा हरेक पार्टीको आ–आफ्नो स्वत्व र अस्तित्व समेटिने गरी घोषणापत्र नै जारी गरिएन । जनताका माझमा […] The post वस्तुपरक चुनावी घोषणापत्र तयार गर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘चना चटपटे’ बेच्ने मात्र काम लाग्ने घोषणापत्र

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने तय भैसकेपछि राजनीतिक दल र तिनका उम्मेदवारहरु घोषणापत्रको तयारीमा लागेका छन् । हरेक निर्वाचनमा बन्ने घोषणापत्र निर्वाचन सकिएपछि ‘चना चटपटे’ बेच्न मात्र काम लागेको छ । यसै सन्दर्भमा मुलुकको विकासका लागि निर्वाचनमा उठाउनुपर्ने र कार्यान्यन गर्नैपर्ने केही मुद्दाहरुलाई आजको आलेखको विषय बनाउँदै यसर विस्तारमा व्याख्या गरेको …

काठमाडौं महानगर कस्तो देख्न चाहन्छन् महिला ?

२२ वैशाख, काठमाडौं । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेर काठमाडौं महानगरको प्रचारमा केन्द्रित छन् । दलहरुले घोषणापत्र, संकल्प प्रस्ताव तथा प्रतिबद्धतापत्र जुनसुकै नाममा सार्वजनिक गरिएपनि ‘गर्न सकिने/नसकिने’ धेरै योजनाहरुको फेहरिस्त छ । आर्थिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा जानकार महिलाहरुले दलले ओझेलमा पारेका विषयमा बिहीबार चर्चा मात्रै गरेनन् । विजयी भएर आउने उम्मेदवारले काठमाडौंका […]

घोषणापत्रको 'मास्टरकपी'

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । विगत दुई सातामा अपवादबाहेक प्रायः राष्ट्रिय स्तरका दलका घोषणापत्र सार्वजनिक भइसकेका छन् । राजनीतिमा चासो राख्ने नागरिकको हिसाबले मैले स्वतन्त्र उम्मेदवारदेखि सानाठूला सबै दलका घोषणापत्र अध्ययन गरे । परन्तु, प्रायः राजनीतिक दलका घोषणापत्र पढ्दा तिनले मुलुकमा फेरि पनि समृद्धि दिन सक्दैनन् जस्तो लाग्छ । किनकि तिनले विगतकै घोषणापत्रमा पाँच–दश प्रतिशत थपघट गरी ल्याएका छन् ।

घोषणापत्र : प्रतिबद्धता कम कर्मकाण्डी बढी

यतिबेला राजनीतिक दल आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि घोषणापत्र तयार गर्ने धन्दामा व्यस्त छन् । नेकपा एमालेसहित कतिपय दलले अघिल्लो साता घोषणापत्र जारी गरेका छन् भने सत्तारूढ दल नेपाली कांग्रेससहितका अन्य केही दलले जारी गर्ने क्रममा छन् । निर्वाचन हुन अब १८ दिन मात्र बाँकी छ । यसबीचमा मतदातादाले राजनीतिक दल वा […] The post घोषणापत्र : प्रतिबद्धता कम कर्मकाण्डी बढी appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालेनको घोषणापत्र : संगीत, कला र फिल्मबाट काठमाडौंको ब्राण्डिङ गर्ने

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । आइतबार बिहान कार्यक्रमको आयोजना गरी बालेनले चुनावी घोषणापत्र सार्वजनिक गरे, जसलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कला क्षेत्रको […]

घोषणापत्र मात्रै होइन काम र व्यवहार हेर्नुपर्ने बेला

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दल ढिलो गरी घोषणापत्रको तयारीमा लागेका छन् । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकासमा ध्यान दिनुपर्ने तथा गाउँका समस्या समाधान गर्ने किसिमले काम गरिदिए हुन्थ्यो भन्नेमा छन् । स्थानीय निर्वाचनताका जनताले खोज्ने भनेको स्थानीय समस्याको समाधानका लागि धारणा, नीति तथा कार्यक्रम हो । […] The post घोषणापत्र मात्रै होइन काम र व्यवहार हेर्नुपर्ने बेला appeared first on राजधानी राष्ट्रिय दैनिक.