‘चना चटपटे’ बेच्ने मात्र काम लाग्ने घोषणापत्र

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने तय भैसकेपछि राजनीतिक दल र तिनका उम्मेदवारहरु घोषणापत्रको तयारीमा लागेका छन् । हरेक निर्वाचनमा बन्ने घोषणापत्र निर्वाचन सकिएपछि ‘चना चटपटे’ बेच्न मात्र काम लागेको छ । यसै सन्दर्भमा मुलुकको विकासका लागि निर्वाचनमा उठाउनुपर्ने र कार्यान्यन गर्नैपर्ने केही मुद्दाहरुलाई आजको आलेखको विषय बनाउँदै यसर विस्तारमा व्याख्या गरेको …

सम्बन्धित सामग्री

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको …

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल

नेदरल्यान्ड्सका मिडफिल्डर डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल भएको छ । बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीच डी योङलाई बेच्ने कुरामा अझै अन्योलता छाएको छ । बीबीसीका अनुसार युनाइटेडले डी योङले किन्न ६४ मिलियन पाउन्डको अफर गरेको थियो । बार्सिलोनाले उक्त अफरलाई स्वीकार गर्ने चर्चा चलेको थियो ।पछिल्लो समय बार्सिलोनाले डी योङलाई बेच्न मेहनत गरिरहेको छ । क्लब आर्थिक समस्यामा परेको हुँदा उनलाई बेच्ने चर्चा चलेको हो । सन् २०१९ मा डच क्लबबाट उनी बार्सिलोनामा गएका थिए । उनले बार्सिलोनामा ९८ लिग खे

वर्षामा बिजुली बेच्ने प्राधिकरणको योजना

नेपाल विद्युत प्राधिकरणले वर्षातको समयमा बचत हुने बिजुली बेच्ने योजना बनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५ महिनामा २८ अर्ब रुपैयाँबराबरको बिजुली बेच्ने योजना बनाएको बताए । “भारतसँग सम्झौता भएको छ,” उनले भने, “वर्षायाममा हामी बिजुली सरप्लसमा हुन्छौँ अनि सोही कारण बिजुलीको अन्तर्राष्ट्रिय मूल्य समेत बढेकाले २८ अर्बको बिजुली बेच्ने योजना बनाएका छौँ […]

चेल्सीका मालिकले गरे क्लब बेच्ने निर्णय

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोभिचले क्लब बेच्ने भएका छन् । रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै क्लबको हितलाई ध्यानमा राखेर आफूले क्लब बेच्ने निर्णय गरेको बताएका छन् । उनले क्लब कतिमा बेच्न लागेको हुन् भन्ने कुरा भने खुलाएका छैनन् । रोमनले सन् २००४ मा क्लब किनेका थिए । […]

चेल्सीका मालिक रोमन अब्रामोभिचद्वारा क्लब बेच्ने घोषणा

काठमाडौं :  इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने निर्णय गरेका छन्।  बुधबार राति एक विज्ञप्ती जारी गर्दै रसीयन अर्बपति अब्रामोभिचले क्लब बेच्ने घोषणा गरेका हुन्। २००३ को जुलाईमा क्लब किनेयता अब्रामोभिचले १७ महत्वपुर्ण ट्रफी क्लबमा भित्राएका छन्। उनले एफए कपको पाँचौं चरणमा लुटन टाउनसँगको खेल सुरु हुनु ६२ मिनेट अगाडि क्लब बेच्ने विज्ञप्ती सार्वजानिक गरेका थिए। उनको निर्णयपछि पनि क्लबले ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा चेल्सीले स्थान बनाएको छ।चे

भारतमा बिजुली बेच्ने निर्णयको इपानले गर्यो स्वागत

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले भारतमा बिजुली बेच्ने निर्णयको स्वागत गरेको छ । नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने सम्झौता भएपछि इपानले उक्त निर्णयको स्वागत गरेको हो ।बिजुली बेच्ने नेपालको लामो समयदेखिको प्रस्ताव भारतले स्वीकृत गर्दा उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्ने बाटो खुलेको इपानले बताएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आजसम्म नेपालले मात्रै बिजुली किन्दै आएकोमा अब भारतले किन्ने बताए । भारतमा बिजुली बेच्ने क्रमलाई सरकारले फराकिलो बनाउँदै लैजानुपर्

महिलालाई कम्बोडियामा बेच्ने पक्राउ

काठमाडौँ, २४ असार: नेपाली महिलालाई भारतको बाटो हुँदै कम्बोडिया लगेर बेच्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलबसहित जागिर लगाईदिने प्रलोभनमा पारी नेपाली महिलालाई काठमाडौँबाट काँकडभिट्टा भएर भारतको आसाम, नागाल्याण्ड, मनिपुर, म्यानमार, थाइल्याण्ड हुँदै कम्बोडिया लगेर बेच्ने धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई असार १२ गते […]

एनआईसीले दुईओटा कम्पनीको संस्थापक सेयर बेच्ने

काठमाडौं। एनआईसी एसिया बैंकले दुई वटा कम्पनीमा रहेको संस्थापक सेयरको स्वामित्व बेच्ने भएको छ। कम्पनीले नेश्नल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँमा २५ हजार ९६६ कित्ता सेयर बेच्ने भएको हो। यस्तै सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५० हजार ३६९ कित्ता संस्थापक सेयर प्रतिकित्ता १२ सय रुपैयाँमा बेच्ने जानकारी दिएको छ। सेयर किन्न इच्छुकले असार २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

अब के बेच्ने?

ढुङ्गा, माटो र गिटी बेच्ने जे छन् हाम्रो सम्पत्ति र झिटी बेच्ने  मैदान, पहाड, हिमाल त अझै बाँकी छन् नि मनुवा पैसा कमाउन ती सबै बेच्ने? धनी बन्न अब के देशै बेच्ने?