अभिनेता आर्यन सिग्देलले भने- हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ

अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही […]

सम्बन्धित सामग्री

समय, पात्र र सत्ता सङ्घर्ष

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा आएको छ। यतिखेर नयाँ नेपालबारे थुप्रै बहस भइरहेका छन्। यस्ता बहसको प्रचार गर्ने काम मिडियाको हो भने पात्र नेता हुन्। जो सत्ताकै लागि सङ्घर्ष गरिरहेका छन्। पत्रकार रामकृष्ण भण्डारीद्धारा लिखित “सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली” पुस्तक प्रकाश भएको एक वर्ष पुगेको छ। […]

नयाँ बानेश्वरमा द्वन्द्व पीडित सङ्घर्ष समितिकाे विराेध प्रदर्शन

काठमाण्डाै – द्वन्द्व पीडित सङ्घर्ष समितिले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी विधेयक) संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । सङ्घर्ष समितिले मङ्गलवार काठमाण्डाैकाे नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएकाे छ । आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्...

नारीको हौसला बढाउने पृथक् कृतिः सङ्घर्ष

सङ्घर्ष काटमार मात्र होइन। सङ्घर्ष घम्साघम्सी र भिडन्तसँग मात्र पनि सम्बन्धित छैन। न सङ्घर्ष कसैलाई सिध्याउनकै लागि मात्र गरिन्छ।...

नारीको हौसला बढाउने पृथक् कृतिः सङ्घर्ष

सङ्घर्ष काटमार मात्र होइन। सङ्घर्ष घम्साघम्सी र भिडन्तसँग मात्र पनि सम्बन्धित छैन। न सङ्घर्ष कसैलाई सिध्याउनकै लागि मात्र गरिन्छ।...

शोभा ज्ञवालीको पुस्तक ‘सङ्घर्ष’ विमोचन

काठमाडौँ – कथाकार शोभा ज्ञवालीद्वारा लिखित पुस्तक ‘सङ्घर्ष विमोचन गरिएको छ। नारीका सङ्घर्षका कथाहरू समेटिएको उक्त पुस्तक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित समाजसेवी डा. माला खरेल, समाजसेवी अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा.नवराज लम्साल र कथाकार ज्ञवालीले मंगलबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा विमोचन गरेका हुन्। पुस्तक सङ्घर्ष विमोचन पछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक आफूले […]

प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ,२२ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए । […]

सशस्त्र सङ्घर्ष

विप्लव: सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही शक्तिको कारणले नभई पुरानो सत्ताले सञ्चालन गर्ने हिंसात्मक दमनका कारणले पैदा हुन्छ । राज्यको […]

मुख्यमन्त्रीलाई क्लिन पार्क सङ्घर्ष समितिको ज्ञापनपत्र

झापा : दमक क्लिन पार्क सङ्घर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ।मुआब्जा विवादमा लामो समयदेखि आन्दोलनरत दमक क्लिन पार्क सङ्घर्षका अध्यक्ष खगेन्द्र भट्टराई लगायतको टोलीले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो।माग सम्बोधनका लागि सङ्घर्ष समितिले यसअघि गत कात्तिक र चैतमा जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन भएको थिएन।सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा क्लिन पार्क पीडितको आवाज सुनुवाइ गर्नुपर्ने, पार्कको वास्तविकता सार्वजनिक ग

प्रचण्ड–नेपाल पक्षद्वारा काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न प्रचण्ड–नेपाल पक्षले एक हजार ५७६ सदस्यीय काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा गरेको छ । काठमाडौँ जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा सङ्घर्ष समिति घोषणा गरिएको हो । सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । सङ्घर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ ।