काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि न्यायोचित ढङ्गले टिकट वितरण हुनुपर्ने भन्दै नेपाली काँग्रेसमा सङ्घर्ष गरिरहेका नेताहरूले बुधबार नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका छन् । दिउँसो सानेपास्थित काँग्रेस मुख्यालयमा धर्ना दिएर फर्किएका नेताहरूले अपराह्न नेता कोइराला र महामन्त्री थापालाई भेटेर पार्टीभित्र समान अवसर र न्यायोचित रूपमा टिकट वितरणका […]