मुख्यमन्त्रीलाई क्लिन पार्क सङ्घर्ष समितिको ज्ञापनपत्र

झापा : दमक क्लिन पार्क सङ्घर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ।मुआब्जा विवादमा लामो समयदेखि आन्दोलनरत दमक क्लिन पार्क सङ्घर्षका अध्यक्ष खगेन्द्र भट्टराई लगायतको टोलीले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो।माग सम्बोधनका लागि सङ्घर्ष समितिले यसअघि गत कात्तिक र चैतमा जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन भएको थिएन।सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा क्लिन पार्क पीडितको आवाज सुनुवाइ गर्नुपर्ने, पार्कको वास्तविकता सार्वजनिक ग

सम्बन्धित सामग्री

व्यापारिक भवन भत्काएर उद्यान बनाउन माग

व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ। सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।

दक्षिण एसियाली महिला विकास मञ्चद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मञ्च अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । नेपाल सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना  गर्ने व्यवस्था गरेको छ ।...

औद्योगिक पार्क पीडित संघर्ष समितिद्वारा ज्ञापन पत्र

झापा, (नेस) । नेपाल–चीन औद्योगिक मैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संघर्ष समितिले प्रदेश नम्बर १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकिर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पुर्याउन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्यालय विराटनगर पुगेर संघर्ष […]

औद्योगिक पार्क पीडित संघर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापपत्र

नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ। दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर...

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस: नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पु¥याउन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्यालय विराटनगर पुगेर संर्घष समितिले […]