माओवादीको मधेशमा गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सर्यो

नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा गर्ने भनिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण सारिएको छ । प्रदेश इन्चार्ज गणेश शाह अमेरिकाबाट फर्किएकाले भदौ ८ गते गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सारिएको हो ।  अब मधेस प्रदेशमा गर्ने भनिएको जनकपुरको प्रशिक्षण सबै प्रदेशमा सकिएपछि मात्रै सुरु गरिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको सबैभन्दा बढी समस्या मदेश प्रदेशमा भएकाले सबैभन्दा पहिले मधेसबाटै अभियान सुरु गर्ने तयारी गरिएको थियो । तर, प्रदेशका इन्चार्ज स्वदेश फर्की नसकेकाले सबैभन्दा

सम्बन्धित सामग्री

हुम्ला कांग्रेसले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

सिमकोट – नेपाली कांग्रेस हुम्लाले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। तीनै तहको निर्वाचनपछि कांग्रेस हुम्लाले बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो। कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले भदौ २१ गते जिल्लामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको बताए। संगठन सुदृढीकरण गर्नका लागि कांग्रेसले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम भदौ २१ […]

हानचाउ एशियाडको तयारी प्रशिक्षण वैशाखदेखि

काठमाडौँ : चीनको हानचाउमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि शुरु हुने भएको छ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ। त्यसमा ४२५ खेलाडी सहभागी हुनेछन्।२९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ। अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ।प्रशिक्षण

प्रशिक्षण लिँदै नयाँ सांसद

संसदीय कामकारबाही, अभ्यास, मूल्यमान्यता, मर्यादा र भूमिकाबारे प्रशिक्षण लिँदै छन् नयाँ सांसद    संघीय संसद्मा पहिलोपटक आएका सांसदलाई दलहरूले संसदीय कामकारबाही र भूमिकाबारे प्रशिक्षण दिन थालेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि बस्न...

एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, शंकर पोखरले प्रशिक्षण दिने

नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ ।

बन्द प्रशिक्षण बुधबारदेखि

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणको बन्द प्रशिक्षण बुधबारबाट सुरु गर्ने भएको छ।...

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरू

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण मंगलवार सुरू भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरू भएको हो ।

हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन्। सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि […]