हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

सम्बन्धित सामग्री

१० खेलाडीले छाडेपछि १४ जना थपेर फुटबल प्रशिक्षण जारी

१६ वैशाख, काठमाडौं । १० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिममा १४ जना नयाँ खेलाडी थपेर प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षक अल्मुताइरीकै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको भन्दै १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेन गरेर आफ्नो धारणा राखेका थिए । त्यही […]

नेपालगञ्जमा बालकहरुलाई नियमित फुटबल प्रशिक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा फुटबल प्रशिक्षण सुरु गरिने भएको छ । ८ देखि १२ वर्ष उमेरका बालकलाई हप्तामा एक दिन फुटबल प्रशिक्षण दिइने भएको हो । आगामी हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिने तयारी गरिएको हो । अहिले पनि फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले बालकलाई प्रशिक्षण […]

रामधुनीमा निःशुल्क फुटबल प्रशिक्षण - Naya Patrika

सुनसरीको रामधुनी नगरपालिका–३ स्थित पिप्राहा खेल मैदानमा निःशुल्क फुटबल प्रशिक्षण सुरु भएको छ । उत्कृष्ट खेलाडी तयार गर्ने लक्ष्यका साथ नगरभित्रका युवाहरुलाई प्रशिक्षण् दिन थालिएको हो । रामधुनी युवा क्लबले...पूरा पढ्नुहोस् »