एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

सम्बन्धित सामग्री

मोरङमा बढ्न थाल्यो चुनावी सरगर्मी

मोरङ – मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएसँगै मोरङमा चुनावी सरगर्मी बढ्न थालेको छ। कुल ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सबै राजनीतिक दलले प्रशिक्षण, कार्यकर्ता भेला गर्दै आएका छन्। अघिल्लो निर्वाचनमा १ स्थान मात्र जित हात पारेको कांग्रेसका लागि सहज वातावरण बनाउन कार्यकर्ता तथा शुभेच्छुक छलफलमा देखिएका छन्। यद्यपि, गुट, उपगुट, आन्तरिक खिचलोको […]

जाजरकोट कांग्रेसले थाल्यो एक महिने अभियान

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले घर घर जाऊँ कांग्रेस जिताऊ अभियान शुरु गरेको छ । फाल्गुन  २९ गते देखि केन्द्रिय सर्कुलर अनुसार भएको अभियानमा जिल्ला स्तरीय नेता कार्यकर्ता घर घर जाऊ कांग्रेस जिताऊ अभियानमा लागेका छन्। केही महिना देखि गाउँ अभियान थालेको नेपाली कांग्रेस जाजरकोटले पहिलो चरणमा कार्यकर्तालाई जागरुक, नीति नियमका बारेमा जानकारी दिन प्रशिक्षण […]

एमाले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।यसैगरी स्थानीय तहक