परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

सम्बन्धित सामग्री

सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।

सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।

ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : कोभिड-१९ विरुद्धको खोपको आपूर्तिबारे छलफल

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। दुई समकक्षीबीच आज दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टेलिफोन वार्ताका क्रममा दुई समकक्षीबीच कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच थप सहकार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले बताएको छ। सो…

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । शनिवार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ । भेटपछि मन्त्री सिंहले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै भारत–नेपाल सम्बन्ध सरकारहरूबीच मात्रै सीमित नभई जनस्तरमा समेत रहेको जनाएका छन् । ‘भारत–नेपाल सम्बन्धले असीमित सम्भावना प्रदान गरेको छ,’ उनले लेखेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन माघ १ गते नयाँदिल्ली गएको परराष्ट्रमन्त्री ज्ञवाली नेत...

दिल्लीमा चर्चा पनि भएन लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले भारत भ्रमण छन् । उनी भारत भ्रमणमा गएको बेला सबैको ध्यान दिल्लीतिर छ । किनभने परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा सीमा विवादको समस्या समाधान हुन अपेक्षा थियो । तर, यो भ्रमणमा मन्त्री ज्ञवालीले सीमा विवादको विषयमा चर्चा समेत गरेनन् । चर्चामा रहेका लिपुलेक, कालापानी, लिम्पिआधुराको बारेमा पनि बैठकमा कुरा उठेन । बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा सीमा विवादको विषय उल्लेख गरिएको छैन ।बैठकमा उनले समग्र सीमा समस्याका कुरा उठाए पनि जुन सीमा विवादलाई

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुँदैछ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्दैछ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक

नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् । बैठक शुक्रबार हैदराबाद हाउसमा बस्ने बस्दै छ ।  भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा...

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो । नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुन...

नयाँ पत्रिका न्युजरूममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली - Naya Patrika

नयाँ पत्रिकाकाे न्युजरूममा अाज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीसँग प्रधानमन्त्री केपी शर्मा अाेलीकाे हालै सम्पन्न भारत भ्रमणका उपलब्धिका सम्बन्धमा छलफल भएकाे छ । नयाँ पत्रिकाका सहकर्मीहरूकाबीच...पूरा पढ्नुहोस् »