सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

नेपाली बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन, सन्दीपद्वारा मद्दतको अपील

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको  छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको श्रृङ्खला खेल्न नेपाली टोली अमेरिका जाँदैछ । तर कोलम्बोमा रहेको अमेरिकी दूतावासले श्रीलंकाका पूर्व खेलाडी र अहिलेका नेपाली बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई भिसा दिन अस्वीकार गरेको हो । धम्मिकाले ६ तारिखदेखि नेपालको खेल रहेको अवस्थामा अहिलेसम्म भिसा प्राप्त गर्न नसकेको गुनासो गर्दै सहयोगको अपील गरेका छन् । धम्मिकाको ट्वीटमा रिट्वीट गर्दै नेपाली टोलीका कप्...

नेपाली टिमका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए […]

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।  जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ ।  अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलि...

जोकोविचलाई अस्ट्रेलियाबाट देशनिकाला गरिने

टेसिन स्टार नोभाक जोकोविचलाई अस्ट्रेलियाले देशनिकाला गर्ने भएको छ ।  अस्ट्रेलियन ओपन खेल्न पुगेका जोकोविचले त्यहाँ रहनका लागि गरेको कानूनी प्रयास विफल भएपछि देशनिकाला गरिन लागिएको हो ।  सरकारले जोकोविचको भिसा दोस्रोपटक रद्द गरेपछि अदालतमा दिएको चुनौतीलाई अदालतले आइतवार खारेज गरेको थियो । कोरोनाविरुद्धको खोप नलगाएका जोकोविचलाई सार्वजनिक स्वास्थ्यको आधारमा अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय लिएको हो ।  अस्ट्रेलियन ओपन उपाधिको प्रतिरक्षा गर्ने र कीर्तिमान २१औं ग्रान्ड स्ल्याम जित्ने जोकोविचको धो...

अदालतको निर्णयपछि टेनिस खेलाडी जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न नपाउने

एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेको छ। दालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ। अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ।अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय […]

अस्ट्रेलियाले पुनः खारेज गर्‍यो जोकोभिचको भिसा, खेल्न पाउलान् ओपन ?

अस्ट्रेलिया सरकारले टेनिस स्टार नोभाक जोकोविचको भिसा दोस्रोपटक खारेन गरेको छ । कोरोनाविरुद्धको खोप नलगाइकनै अस्ट्रेलियामा खेल्न पाउनुपर्ने जोकोविचको तर्कलाई उक्त देशले मानेको छैन ।  अध्यागमन मन्त्री एलेक्स हकको यस निर्णयका कारण जोकोविचलाई देशनिकाला गरिने सम्भावना छ ।  तर त्यहाँ बसेर अस्ट्रेलियन ओपन खेल्नका लागि जोकोविचले पुनरावेदन दिन सक्छन् ।  सोमवारबाट शुरू हुने ओपन खेल्नका लागि जोकोविचको तालिका सार्वजनिक भइसकेको छ ।  ‘आज मैले आफ्नो अधिकारको उपयोग गर्दै स्वास्थ्य र सुव्यवस्थाका आधा...

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]

सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।

भारतमा हुने टी–२० विश्वकप खेल्न पाकिस्तानी खेलाडीलाई भिसा दिइने

काठमाडौं। पाकिस्तानी क्रिकेट खेलाडीलाई भारतमा अक्टोबरमा हुन लागेको टी–२० विश्वकपका लागि भिसा दिइने भएको छ। सरकारले पाकिस्तानी खेलाडीलाई भिसा दिने आश्वासन भारतीय क्रिकेट बोर्डलाई दिइसकेको छ।टी–२० विश्वकप नौ स्थानमा हुने र फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने पनि बोर्डले बताएको छ। भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तनावका कारण एक दशकदेखि दुई देशबीच क्रिकेट प्रतिस्पर्धा हुन सकेको छैन।

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

२८ साउन, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ । ‘मेरो भिसा रिजेक्ट हुँदा …