ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : कोभिड-१९ विरुद्धको खोपको आपूर्तिबारे छलफल

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। दुई समकक्षीबीच आज दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टेलिफोन वार्ताका क्रममा दुई समकक्षीबीच कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच थप सहकार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले बताएको छ। सो…

सम्बन्धित सामग्री

देउवा–मोदी टेलिफोन वार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्तालापका क्रममा सोमबार उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय […]

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उहाँलाई धन्यवाद दिनुभएको थियो […]