युक्रेन युद्धबारे बाइडेन र पुटिनले दिए एक अर्कालाई चेतावनी

तर पुटिनले रुसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिन भन्छन्, 'यो योजना यही अवस्थामा रोकिने स्थिति छैन ।'

सम्बन्धित सामग्री

पुटिन र हमासले छिमेकी प्रजातन्त्रलाई समाप्त पार्न चाहे : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्यालेस्टिनी समूह हमास दुवैले आफ्ना छिमेकी प्रजातन्त्रलाई पूर्ण रुपमा मास्न चाहेको बताएका छन्।उनले युद्धग्रस्त युक्रेन र इजरायललाई थप अर्बौं डलरको सैन्य सहयोगको स्वीकृतिका लागि आफूले संसद्‌लाई आग्रह गर्नेसमेत बताएका छन्। युद्धग्रस्त इजरायलको भ्रमणबाट फर्केपछि टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै बाइडेनले युक्रेन र इजरायलमा जारी युद्धबीच समानता खोज्ने प्रयास गरेका हुन्। हमास र पुटिनले फरक–फरक

अमेरिकी राष्ट्रपतिले भने 'विश्वमा आणविक ‘युद्ध’ हुने जोखिम बढ्यो'

अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको बताएका छन् । उनले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका हुन् ।“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र््याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने । पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताएका छन् ।राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उनले भने, “क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।”बाइडेनले भने , “हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।बाइडेनले भने , “हामीले राम्रोसँग चिनेका छौं । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।”

'शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा'

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गर्नुभएको छ । बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताउनुभएको बीबीसीले जनाएको छ । बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । उहाँले अमेरिक...

पुटिनले रासायनिक र जैविक हतियार प्रयोग गर्न सक्छन् : बाइडेन

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् । बाइडेनले युक्रेन युद्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेनसँग जैविक एवम् रासायनिक हतियार रहेको झूठो […]

पुटिनले युक्रेन कहिल्यै जित्ने छैनन्ः राष्ट्रपति बाइडेन

एजेन्सी, २५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल, चेर्निहाइभ सहरहरूमा युद्धविराम हुनेछ। युक्रेनले रुसी सेनाले ६१ अस्पताल र चिकित्सा उपकरण नष्ट गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर […]

भ्लादिमिर पुटिन आक्रमणकारी : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले  युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने,  ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n

‘पुटिनले युक्रेनमा युद्ध चाहेका छैनन्’: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन मामिलामा रुस आक्रामक नहुने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘हस्तक्षेप गर्न चाहेका भए पनि पूर्ण आकारको युद्ध नचाहेकामा आफू विश्वस्त रहेको’ बाइडेनको भनाइ छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने विषयमा एक पत्रकारको प्रश्नमा बाइडेनले भने, ‘मेरो विचारमा उनी (पुटिन) अघि बढ्छन् । उनलाई केही गर्नुपर्ने भएको छ ।’