भ्लादिमिर पुटिन आक्रमणकारी : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले  युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने,  ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका र भारत जान नचाहेका रुसी राष्ट्रपति पुटिन चीन जान भने तयार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ ।

प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ । […]

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन् । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ । तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन् । पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ । […]

कसको सल्लाह मानिरहेछन् भ्लादिमिर पुटिन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई देशको अर्थतन्त्रमा तहसनहस पार्न सक्ने उच्च जोखियुक्त युद्धमा होमेका छन्। आफ्नो राष्ट्रपतिकालकै सबैभन्दा जोखिमपूर्ण कदम उठाइरहँदा पुटिनले कसको सल्लाह लिइरहेका छन् भन्ने प्रश्न उठेको छ।...

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । "फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको" क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ।सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरुको विस्तृत व्याख्या गर्नुभएको जनाइएको छ। दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत

जो बाइडेन र भ्लादिमिर पुटिन शिखर सम्मेलन गर्न सहमत

बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ ।

किन दिल्ली आउँदैछन् भ्लादिमिर पुटिन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आज भारत आउँदै छन् ।

रुसीको राष्ट्रपतिमा भ्लादिमिर पुटिन निर्वाचित

काठमाडौं । रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा पुटिन धेरै मतअन्तरले विजयी भएका हुन् ।   विपक्षीलाई ठूलो मतान्तरले पछि...