मोरङको मतदान केन्द्रमा बम विस्फोट, मतदान स्थगित

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मतदान मतदान केन्द्रमा बम विस्फोट भएपछि  मतदान कार्य स्थगित भएको छ।  बुढीगंगा गाउँपालिका १ करैया गाउँमा रहेको  करैयादेवस्थल मन्दिरमा रहेको मतदानस्थलको एउटा केन्द्रमा बिहान साढे १० बजे...

सम्बन्धित सामग्री

बम विस्फोटपछि स्थगित मोरङको बुढीगंगामा मतदान सूचारु

बम विस्फोटपछि स्थगित भएको मोरङको बुढीगंगा गाउँपालिका-१ करैया गाउँमा मतदान सूचारु भएको छ । करैयादेवस्थल मन्दिर मतदानस्थलको एउटा केन्द्रमा साढे १० बजे बम विस्फोट हुँदा  मतदान स्थगित गरिएको थियो । तर,...

कुवाडीदेवी मतदानस्थलमा विस्फोट, मतदान स्थगित

झापा– झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा बम विस्फोट भएपछि मतदान नै स्थगित गरिएको हो । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको बेला बिहान १० बजे बम विस्फोट भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरको मतदानकेन्द्रमा बम विस्फोट

बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–२ को खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ । बम विस्फोटपछि गुलरिया नगरपालिका–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा मतदान स्थगित भएको छ । त्यहाँ बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारीमा केही त्रास भएको छ । अवस्था सामान्य भएपछि पुनः मतदान सुरु गर्ने तयारी छ । अहिलेसम्म बर्दियाका सबै मतदान केन्द्रको गरी साढे १० बजेसम्म २५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

बर्दियाको खैरापुर मतदान केन्द्रमा विस्फोट, मतदाताको भागदौड (भिडिओ)

मतदान सुरू भएको केही समयमै मतदान केन्द्र रहेको स्कूलको छतमा राखिएको बम विस्फोट भएको पत्रकार यज्ञप्रसाद सापकोटाले जानकारी दिए । अहिले मतदान स्थगित छ ।

मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

विराटनगर – मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।  बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।  विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभ...

बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, मतदान स्थगित

काठमाडौं - बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ । यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव न...

बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, मतदान स्थगित

काठमाडौं - बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ । यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव न...

बर्दियामा विस्फोट, मतदान स्थगित

काठमाडौं ।  बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ ।  मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ । यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् […]