बाजुरामा बुढीगंगा नगरपालिकामा मतदान स्थगित

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मतदान स्थगित भएको छ । बाजुराको बुढीगंगा नगरपालिकामा १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित भएको निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा सार्वजनिक गरिएको छ । त्यस्तै, बुढिनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको जनाइएको छ । बाजुरामा स्थगित भएको मतदान पुनः कहिले हुने […]

सम्बन्धित सामग्री

बाजुराका ७ वटा मतदानस्थलको मतदान स्थगित

बाजुराको ७ वटा मतदानस्थलको मतदान कार्य स्थगित छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका  अनुसार बुढीगंगा  नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलको मतदान रोकिएको छ ।

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा आज (बिहीबार) जारी पुनः मतदानमा समेत तनावग्रस्त अवस्था उत्पन्न भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित […]

मतदानका क्रममा यी स्थानमा भए झडप

काठमाडौं । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएको छ । झडपमा परी केही निर्वाचन कर्मचारीहरू समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । बुढीगंगा नगरपालिका–९ […]

बाजुराको भानोदय मतदान केन्द्रमा झडप, मतदान अवरुद्ध

धनगढी – बाजुराको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएपछि अहिले मतदान स्थगित भएको छ । बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप पछि मतदान कार्य अवरुद्ध भएको हो । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन । मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका छन् । अहिले दुवै […]