सभामुखले किर्ते काम गरेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता  गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।बिहान ११ बजे संसद विघटन भइसकेको  तर साढे ३ बजे बिहानको समयमा...

सम्बन्धित सामग्री

आफ्ना उपकरण तथा सामग्री खरिदका लागि धम्की र दबाब दिँदै कालोसूचीमा परेका व्यापारी

उनीहरुले स्वास्थ्य विभागको खरिदका क्रममा किर्ते काम गरेको चाल पाएपछि तत्कालिन विभागका महानिर्देशक डा गुणराज लोहनीले उनीहरुलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस समेत गरेका थिए।

नेतृत्व शून्यतामा नेपाल

गृह मन्त्रालयलाई मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने निकायका रूपमा चिनिन्छ। तर, गृह मन्त्रालयमै बसेर किर्ते काम गरेको भेटिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कानुन कार्यान्वयनको विश्वसनीयता कति कायम रहला? विश्वसनीयता र सातलमा पुगेको छ।...

चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम

बुटवल । भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ । जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत संलग्न भएको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका […] The post चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किर्ते काम गर्न नमान्ने दुई कर्मचारीलाई वडा अध्यक्षले कोठामा थुने

बारा । किर्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुर सिमरा उपमहानगरको वडा नम्बर तिनमा वडा अध्यक्षले कोठामा थुनेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार उपमहानगर ठप्प पारेका छन । वडा नम्बर तिनका वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा लगेर थुने […]

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ

समाजलाई सुसूचितत गरी जनतालाई सचेत पार्नुपर्ने पत्रकार नै किर्ते काम गरी ठगी धन्दामा लागेको आरोपमा नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको …

स्याङ्जामा किर्ते काम गर्ने वडा अध्यक्ष पक्राउ

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनीहरुले धमाधम अवैध काम कारबाहीलाई तीव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । नेपाली नागरिकता प्रमाण–पत्रका लागि वडा मुचुल्कामा किर्ते हस्ताक्षर गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष […]

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन कर्मचारीबाटै किर्ते काम

रौतहटको ईशनाथ नगरपालिकामा कार्यरत नायब सुब्बाले किर्ते दस्तावेज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको सो नगरपालिकाका मेयर सन्तोष मेहताले बताएका छन् ।ईशनाथ नगरपालिकाको शिक्षा संयोजक नायब सुब्बा नन्द किशोर गुप्ताले प्रमुख प्रशासकीय अधिकृत बन्न उपप्रमुख हुसने आरा र वडा अध्यक्ष इद मोहम्मदको नक्कली हस्ताक्षरसहित कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा पेस गरेपछि गुप्तालाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको मेहत

सभामुखले किर्ते काम गरेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता  गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।बिहान ११ बजे संसद विघटन भइसकेको  तर साढे ३ बजे बिहानको समयमा निवेदन दर्ता गराउन दवाव दिएको दावी गरे । पछि संसद सचिवालयले त्यसको खण्डन गरेको बताए ।