नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ

समाजलाई सुसूचितत गरी जनतालाई सचेत पार्नुपर्ने पत्रकार नै किर्ते काम गरी ठगी धन्दामा लागेको आरोपमा नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको …

सम्बन्धित सामग्री

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेकाे आराेपमा पत्रकार पक्राउ

काठमाण्डाै - नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गरेकाे आराेपमा एक जना पत्रकारलाई पक्राउ गरेको छ। प्रहरीले ठगी आराेपमा ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरेकाे हाे ।  प्रहरीका अनुसार उनले प्युठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिकाे नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गरेका थिए ।  जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्...

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ ।

योगी आदित्यनाथको नाममा ठगी गर्ने पत्रकार पक्राउ

नयाँ दिल्ली : भारतको दिल्ली प्रहरीको साइबर सेलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाममा देशका ठूला सरकारी कम्पनीलाई ब्ल्याकमेल गर्ने पत्रकारलाई पक्राउ गरेको छ।योगी आदित्यनाथ गोरखपुरबाट भारतीय जनता पार्टीका सांसद भएका वेला उक्त ब्ल्याकमेल गरिएको थियो। त्यसपछि योगीका निजी सचिव राजभूषणसिंह रावतले दिल्ली प्रहरीमा उजुरी दिएका थिए।उनले योगी आदित्यनाथको नाममा कसैले इमेल आइडी बनाएर उच्च अधिकारीहरूलाई नक्कली पत्र पठाएको भन्दै उजुरी दिएका थिए।यी इमेल पावर ग्रिड कर्पोरेशन, आयल एन्ड नेचुरल

पत्रकारका नाममा धम्की र रकम असुली, सःमिलवाट दुई जना पक्राउ

मोरङ्गमा दुई जना नक्कली पत्रकार पक्राउ परेका छन् । पत्रकारको परिचय पत्र देखाएर ठगी गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका ७ ...

जागिर मिलाइदिने भन्दै ठूलो धनराशी ठगी गर्ने पूर्व पत्रकार पक्राउ

बहुराष्ट्रिय कम्पनीमा रोजगारी दिलाउने भन्दै एक सयभन्दा बढी मानिससँग १.५ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय पूर्व पत्रकार पक्राउ परेका छन् ।  भारतीय प्रहरीका अनुसार ती पूर्व पत्रकारले आईपीएस बनेर विदेश तथा दिल्ली–एनसीआरमा बहुराष्ट्रिय कम्पनीमा काम लगाइदिने भन्दै ती मानिसहरूसँग ठगी गरेका हुन् ।  ती पूर्वपत्रकार अनुज प्रकाश हुन् जसले २ समाचार टीभी च्यानलमा काम गरिसकेको पाइएको प्रहरीले जनाएको छ । रिटायर्ड मेजर आर हुड्डा र उनकी पत्नी शेफालीले पूर्व पत्रकारले ठगी गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ ...

सीआईबीको नाममा ठगी गर्न खोज्‍ने पत्रकार पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नाममा ठगी गर्न खोजेको आरोपमा एक पत्रकार पक्राउ परेका