किर्ते काम गर्न नमान्ने दुई कर्मचारीलाई वडा अध्यक्षले कोठामा थुने

बारा । किर्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुर सिमरा उपमहानगरको वडा नम्बर तिनमा वडा अध्यक्षले कोठामा थुनेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार उपमहानगर ठप्प पारेका छन । वडा नम्बर तिनका वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा लगेर थुने […]