‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।...

सम्बन्धित सामग्री

सहसचिवस्तरीय आईजीएससी बैठक : कार्गो ढुवानी सहज बनाउन भारवहन सीमा हटाइने

व्यापार, पारवहन र अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकले मालवाहक कार्गो ढुवानी सहज बनाउन भारवहन सीमा हटाउने सहमति गरेको छ ।

भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीले थाले पहल

१० भदौ, काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन् । गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ । सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिखदेखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन् । टपलाइन […]

खुम्बुमा एक वर्षमा १ हजार टनभन्दा बढी सामग्री कार्गो ढुवानी

सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा एक वर्षभित्र कार्गो ढुवानीमार्फत १ हजार ३ सय टन खाद्यान्न तथा निर्माण सामग्री भित्रिएको छ । सन् २०२१ मा फाप्लु र काठमाण्डौबाट १३ लाख किलो सामग्री कार्गोमार्फत लुक्ला ढुवानी भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । ढुवानी गरिएको सामग्रीहरुमा तरकारी, चामल, दाल लगायतका खाद्यान्नसहित निर्माण सामग्रीहरु जस्ता, सिमेन्ट, काठ लगायत रहेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले जानकारी दिनुभयो ।  सन् २०२० मा १३ लाख ६५ हजार ९ सय १५ किलो सामग्री खुम्बु ढुवानी भएको प्राधिकरणक...

नेपाल कार्गो ढुवानीमा भाडा घटाउन भारतीय रेल कम्पनीबीच प्रतिस्पर्धा

३० पुस, काठमाडौं । नेपालमा कार्गो ढुवानी गर्ने भारतीय रेल कम्पनीबीच भाडा घटाउन प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रको रेल सञ्चालन शुरु भएको तीन महिनामा प्रतिकन्टेनर ३२ हजार रुपैयाँसम्म भाडा सस्तो भएको नेफा (नेपाल फ्रेट फरवार्ड एशोसिएसन) ले जनाएको छ । जुन कुल भाडाको ३० प्रतिशत हाराहारी हो । ‘रेल सेवामा निजी क्षेत्रको प्रवेशसँगै […]

पारवहन लागत घट्दा उपभोक्तालाई पनि फाइदा

पहिलोपटक भारतीय निजी कम्पनीले नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानी सेवा सुरु गरेको छ । नेपाली आयातकर्ताहरुको मागअनुसार भारतीय रेलवे सेवाको सम्झौतामा संशोधनपश्चात पहिलो पटक निजी कम्पनीको रेलसेवा सुरु भएको हो । सन् २००४ मा नेपाल र भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाईमात्रै एकाधिकार दिएको थियो । तीन […]

निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालवाहक रेल हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार वीरगन्ज सुख्खा बन्दरगाह आइपुगेको हो।...

अब मोटरसाइकलबाटै कार्गो ढुवानी

डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष्य बोकेको उपाय सिटी कार्गोले दुई पाङ्ग्रे सवारीमार्फत हालैमात्र मोटरसाइकल कार्गो सेवा सुरु गरेको हो । योसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने भएको छ । ‘दुई पाङ्ग्रे ढुवानीको भविष

उडान अनुमति विपरीत कार्गो ढुवानी, प्रशासन बेखबर

सोलुखुम्बु- जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ। कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक ...